विविध

दोश्रो मधेश कानुनी शिक्षा सम्मेलन कार्यक्रममा सन्त रामपाल जी महाराजको तर्फबाट निःशुल्क भण्डारा

न्याय घर र नयाँ नेपाल सामाजिक संस्थाको आयोजना तथा राजर्षि जनक विश्वविद्यालयको सहकार्यमा सतलोक आश्रम धनुषाको सहयोगमा मधेश प्रदेशको राजधानी जनकपुरस्थित मसला कटेजमा दोश्रो मधेश कानुनी शिक्षा सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। कार्तिक १३ गते सुरु भएको यो दुईदिने कार्यक्रम १४ गते सम्पन्न भएको छ। कानुनका सैद्धान्तिक पक्षलाई व्यवहारमा उतारी

पैरवी खबर

६२९औँ परमेश्वर कबीर साहेब प्रकट दिवस विशेष आध्यात्मिक महासमागम

धनुषा असार ११ । जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजको पावन उपस्थितिमा ६२९औँ परमेश्वर कबीर साहेब प्रकट दिवसको अवसरमा नेपाल तथा भारतका विभिन्न सतलोक आश्रमहरूमा आगामी असार १३ देखि १५ गतेसम्म (जुन २७–२९, २०२६) तीन दिवसीय भव्य आध्यात्मिक महासमागम आयोजना हुँदैछ । पूर्ण ब्रह्म कबिर उपासक समाज, नेपालको आयोजनामा हुने


पैरवी खबर
सहयोगको लागि हार्दिक अपिल !

मिति २०८२ साल ११ महिना १९ गते साँझ करिब ६:३० बजे अछाम जिल्ला साँफेबगर नगरपालिका–१०, घुघुरकोटको ठाँटी बजार स्थित राजेन्द्र रावतको आफ्नै निवासबाट अनिश चौधरी नाम गरेको व्यक्तिले सु.प.प्र. ०१–००९ प. नम्बरको ४६८ रहेको TVS कम्पनीको रातो–कालो रङको मोटरसाइकल लिएर गएको र त्यसपछि सम्पर्कविहीन भएको भएको छ। उक्त मोटरसाइकल भेट्नु


पैरवी खबर
डा.भीम रावल – संक्षिप्त परिचय /प्रोफाइल

नाम : डा. भीम रावल जन्म : २०१३ साल साउन ४ गते ठेगाना : साँफेबगर नगरपालिका वडा नं. ६ भागेश्वर अछाम माता : स्व.धनशोभा रावल पिता : मोतीसिंह रावल श्रीमति : सन्जिता रावल शिक्षा : राजनीतिक शास्त्रमा विद्यावारिधि (PhD) तथा कानुनमा स्नातक (LLB) उपाधि हासिल राजनीतिक यात्रा : डा. भीम


पैरवी खबर
अछामका राजनीतिज्ञ डा. भीम रावलको छोटो जीवन कथा- pairabi khabar

डा. भीम बहादुर रावल (जन्म: २०१२ मंसिर २१, अछामको साँफेबगर) नेपालका एक प्रमुख वामपन्थी राजनीतिज्ञ हुन्। उनी राजनीति शास्त्रमा पीएचडी गरेका छन् र सुदूरपश्चिम प्रदेश (विशेष गरी अछाम) मा लामो समयदेखि प्रभावशाली नेताका रूपमा चिनिन्छन्। उनी कडा बोली र राष्ट्रियता, राष्ट्रिय हित जस्ता मुद्दामा जोड दिने नेताका रूपमा चर्चित छन्।


पैरवी खबर
खोजी कार्यमा सहयोग गरिदिन सबैमा अनुरोध -पैरवी खबर

मानिस हराएकाे सूचना!!! जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका -५ पवित्र बस्ति,गज्राैला बस्ने गहुँगाेराे वर्णकाे,उचाई अन्दाजी ५ फिट ६ ईन्च,मध्यम शरीर भएकाे,कालाे ट्रयाकसुट सेट,नेपालकाे झण्डा अंकित कालाे टाेपी,र साथमा कालाे झाेला बाेकेकाे अन्दाजी ६२ वर्षकाे रुप बहादुर कुँवर मिति २०८० जेठ ५ गते बिहान ५:०० बजेदेखि सम्पर्कविहिन भईरहेकाे हुँदा देख्नुहुने वा फेला


पैरवी खबर
दलितपनाको शल्यक्रिया

डीबी नेपाली नेपालमा कथित दलित शब्द २०२४ सालबाट प्रयोगमा आएको पाइन्छ। ‘नेपाल राष्ट्रिय दलित जनविकास परिषद् दर्ता गर्न पञ्चायतले दलित शब्द हटाउनु भनेकाले दर्ता नै रोकिएको थियो। तत्कालीन पञ्चायती सरकारले शिल्पी समुदायको पहिचान कथित दलित भनेर मान्यता दिएको थिएन। त्यस समयका कम्युनिस्ट विचार बोक्ने भ्रातृ संगठनका नाममा समेत दलित शब्द


पैरवी खबर
१ लाख १५ हजार म्यादीमा भर्ना आह्वान

काठमाडौँ । सरकारले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले २०७९ भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्तिले बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र दरखास्त दिन


पैरवी खबर
निजामती सेवा दिवस २०७९ को अवसरमा साँफेबगरमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता

साँफेबगर । निजामती सेवा दिवस २०७९ को अवसरमा साँफेबगर नगरपालिकामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । व्यावसायिक र सिर्जनशील प्रशासन, विकास समृद्धी र सुशासनको नारा दिईएको दिवसका अवसरमा आयोजना भएको प्रतियोगितामा खेलमा जनप्रतिनिधी बिजयी भएका छन् । निजामती कर्मचारीको टिमलाई २-१ ले पराजित गर्दै जनप्रतिनिधीको टिम बिजयी भएको नगरका


पैरवी खबर
निसर्ग हस्पिटल र सुदूरपश्चिमेली नेपाली समाज बिच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

कैलाली ।सुदूरपश्चिमेली नेपाली समाज र धनगढी उपमहानगरपालिका मा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली बिच स्वास्थ्य सेवामा छुट दिने सम्झौता भएको छ । सम्पुर्ण सुदूरपश्चिमेली नेपाली समाजका पदाधिकारी, सक्रिय सदस्यहरू र तिनका परिवारले निसर्ग हस्पिटलमा उपचार गराउन जादाँ उपचारमा लाग्ने खर्चमा छुट दिने सम्झौता भएको हो । आईतवार उक्त


पैरवी खबर