हिन्दुहरूकाे ठुलाे दाेस्राे महान चाड शुभ दिपावली २०८३ सालकाे पावन अवसरमा मंगलसेन नगरपालिका वडा नं.६ काे आयाेजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएकाे छ। मंगलसेन नगरपालिका वडा नं ६ का वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारीकाे अध्यक्षतामा भएकाे शुभकामना आदान प्रदान कार्यक्रमका प्रमुख अतिथी पुर्व जनालीवण्डाली गा.बि.स अध्यक्ष प्रभुनाथ
अछाम : सिंहदरबारमा बसेर विकासका योजना र नागरिकका समस्या बुझ्ने परम्पराभन्दा फरक शैली अपनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य टीका सङ्ग्रौला (ज्वाला) अछामका गाउँबस्तीमै पुग्नुभएको छ। जिल्लाका १० वटै स्थानीय तहमा पुगेर उहाँले विकास निर्माणको वास्तविक अवस्था, वर्षौंदेखि अलपत्र परेका आयोजना र नागरिकले भोगिरहेका समस्याबारे स्थलगत जानकारी
अछाम : राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य टीका सङ्ग्रौला (ज्वाला) ले अछामका नौ स्थानीय तहमा सञ्चालित विकास योजना तथा आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ। उहाँले जिल्लावासीका समस्या, गुनासा र सुझाव प्रत्यक्ष रूपमा सङ्कलन गर्दै विकास निर्माणको अवस्थाबारे जानकारी लिनुभएको हो। जिल्लाका नागरिकका समस्या र आवश्यकता प्रत्यक्ष रूपमा
तिहार हाम्रो नेपाली समाजको एउटा महान् सांस्कृतिक पर्व हो। यो केवल घरमा बत्ती बाल्ने, फूलमाला लगाउने, मिठा परिकार खाने र रमाइलो गर्ने पर्व मात्र होइन। तिहार हाम्रो सामाजिक सद्भाव आपसी प्रेम भाइचारा, पारिवारिक सम्बन्ध र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृतिको पहिचान पनि हो। तर आजभोलि तिहार मनाउने शैलीमा आएको
आज बिहान कुकुरको पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले जानकारी दिए । तिथि घटबढका कारण आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ, र बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ। आचार्य लक्षमण पन्थीले कात्तिक कृष्ण चतुर्दशीमा कुकुरलाई मीठा परिकार
अछाम । नेपाली कम्युनिष्ट पार्टी जिल्ला संयोजन समितिले अछाम जिल्लाका महत्वपूर्ण विकास आयोजना कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारसँग जोडदार माग गर्ने निर्णय गरेको छ। शनिबार सदरमुकाम मंगलसेनमा सम्पन्न जिल्ला संयोजन समितिको बैठकले जिल्लाको गौरव तथा महत्वका योजनाहरूलाई प्राथमिकतामा राख्दै कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने निर्णय गरेको हो। बैठकले पार्टीका
अछाम । ‘अक्षरमा समाज, काव्यमा विचार’ भन्ने मूल नारासहित अछाममा आयोजित ‘अछाम लोक अन्तर्ध्वनि–२०८३’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। अछाम गजल मञ्चको आयोजना तथा साँफेबगर नगरपालिकाको आर्थिक सहयोगमा शनिबार साँफेबगरमा कार्यक्रम सम्पन्न भएको हो। साहित्य, सिर्जना, गजल, कविता र लोकसङ्गीतलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा साहित्यप्रेमी, सर्जक तथा
अछाम । लामो समयदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थल नियमित सञ्चालनमा ल्याउन साँफेबगरस्थित पत्रकारहरुले प्रतिनिधिसभा सदस्यको ध्यानाकर्षण गराएका छन्। सुदूरपश्चिम प्रदेशको पर्यटकीय तथा रणनीतिक महत्व बोकेको अछाम जिल्लास्थित साँफेबगर विमानस्थल लामो समयदेखि सञ्चालनविहीन अवस्थामा रहेकाले यसको पुनः सञ्चालनका लागि पहल गर्न माग गरिएको हो। अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित
हिक्मत नेपाली अछाम । सन् २०१३ मा स्थापना भएको अछाम जेसीजले आफ्नो इतिहासमा पहिलोपटक नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेको छ। अछाम जेसीज वर्ष २०२६ का अध्यक्ष, इन्जिनियर जेसी झनक अधिकारीलाई नेपाल जेसीज वर्ष २०२७ का लागि राष्ट्रिय उपाध्यक्ष पदको उम्मेदवारका रूपमा अघि सारिएको हो। अछाम जेसीजका लागि
अछाम । साँफेबगर नगरपालिका–१० घुघुरकोटमा महिला सशक्तीकरण तथा बाल अधिकार संरक्षण परियोजना अन्तर्गत महिला सञ्जाल अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। वाक नेपालद्वारा आयोजित, घुघुरकोट महिला सञ्जालको समन्वय तथा केएनएच नेपालको सहयोगमा सञ्चालन भएको कार्यक्रममा साँफेबगर नगरपालिकाका सातवटा महिला सञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सातवटै महिला सञ्जालले हालसम्म गरेका